तरुणको केन्द्रीय भवन बनाउन गोपी दाहालद्वारा २ लाख सहयोग

हेटौंडा, नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल गोपीले २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका दाहालले भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् ।

ADVERTISEMENT

उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको दाहालले बताए । ‘तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको कार्यान्वयनका लागि मैले मेरो तर्फबाट २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हुँ’, सहयोगी केन्द्रीय सदस्य दाहालले भने, ‘आफ्नै कार्यालय भवन निर्माणमा सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको हुँ । आगामी दिनमा पनि सकेको सहयोग जारी रहनेछ ।’ निर्माण व्यवसायमा समेत आवद्ध दाहाल कांग्रेसको क्षेत्रीय सदस्य समेत रहेका छन् । भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको केन्द्रीय समिति अध्यक्ष गुरुङले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya