जनसेवक सहकारीकाे स्थापना दिवस मनाइयो

हेटौंडा, हेटौंडा-४ मा रहेकाे जनसेवक कर्मचारी उपभोक्ता सहकारी सस्था लिमिटेडले आफ्नो १८ औ स्थापना दिवस मनाएको छ ।

ADVERTISEMENT

स्थापना दिबसका अबसरमा शेयर सद्स्यहरुको स्वास्थ्य परिक्षण र नया शेयर सदस्यहरुलाइ स्वागत गरिएको थियो  । स्वास्थ्य परिक्षणमा ३५ जना शेयर  सदस्यहरुको सुगर र प्रेसर चेक गरिएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष बसन्त राज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्य रहेकाे थियाे  ।

सस्थामा हाल सम्म १ करोड २३ लाख शेयर पुजी  ५ करोड ३८ लाख बचत सङ्कलन र ४ करोड ७८ लाख ऋण लगानी रहेको छ भने कुल पुजी ७ करोड ७५ लाख रहेको संस्थाकाे व्यवस्थापक राजकुमार चाैलागाइले जानकारी दिनुभयाे। सस्थामा हाल सम्म ८ सय ८२ जना शेयर सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya