प्रतिनिधि तथा प्रदेशमा निर्वाचित सांसदलाई प्रमाणपत्र

हेटौंडा, मकवानपुरबाट निर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई सोमबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

ADVERTISEMENT

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले नवनिर्वाचित सांसदहरुलाई प्रमाणपत्र बितरण गरेको हो । मुख्य निर्वाचान अधिकृत ऋषिराम निरौला र सहायक निर्वाचन अधिकृत मुकुन्दाहरी पौडेलले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतिनिधिसभातर्फ मकवानपुर–१ बाट राप्रपाका दिपकबहादुर सिंह र मकवानपुर–२ बाट नेकपा एमालेका महेश कुमार बर्तौला निर्वाचित भएका थिए ।

प्रदेशसभातर्फ मकवानपुर–१ ९१० बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु, मकवानपुर–१९२०बाट नेकपा एमालेका एकालाल श्रेष्ठ, मकवानपुर–२९१० बाट माओवादी केन्द्रकी कुमारी मोक्तान र मकवानपुर–२९२० बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya