बिरोध प्रदर्शन तयारीका लागि कांग्रेस बागमती प्रदेशको बैठक

हेटौंडा, नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने विरोध प्रर्दशनका लागि कांग्रेस बागमती प्रदेशले तयारी बैठक गरेको छ ।

ADVERTISEMENT

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुरुप कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय बालकुमारी काठमाडौंमा शुक्रबार बसेको बैठकले लाखौं जनता सम्मिलित सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समिति गठन गरी तत्काल छानबिनको माग गर्दै कांग्रेसले आईतबार गर्ने विरोध प्रदर्शन तयारीका लागि बैठक गरेको हो ।

काठमाडौंको प्रदर्शनी मार्गमा १३ गते आईतबार दिउँसो १ बजे हुने विरोध प्रदर्शनलाई ब्यापक बनाउन उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १५ वटै निर्वाचन क्षेत्रका पार्टीको संरचना, भातृ तथा शुभेच्छुक संघसंस्थालाई परिचालन र व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

ADVERTISEMENT

बैठकपछि बोल्दै कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसदभित्र सत्तापक्षका नेताहरुको धम्कीपूर्ण अभिब्यक्ति, संसदीय चरित्र र अभ्यासको बिरुद्ध रहेको बताउँदै सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफू मातहतका निकायलाई प्रभावमा पारेर आफूमाथि भइरहेको अनुसन्धान रोक्दै प्रमाण नष्ट गर्न लागिपरेकाले कांग्रेसले तत्काल संसदीय छानबिनको माग गरेको बताउनुभयो ।
सभापति बानियाँले कांग्रेस कुनैपनि बेथितिमा आफ्ना कुनैपनि मान्छे छन् भने सजायँ भोग्न तयार रहेको बताउँदै विगतको इतिहासमा पनि कांग्रेसले आफ्नै सरकार हुँदा आफ्ना पूर्व मन्त्रीहरुलाई कार्वाहीको दायरामा ल्याउँदा सरकारका अंगहरुलाई कुनै किसिमको दवाव सिर्जना नगरेको बताउनुभयो ।

बैठकले सहकारी अपचलनको विषयमा प्रमाणसहित आउँदा पनि छानविन गर्न नखोजी जर्वजस्ती ढंगबाट सत्तापक्ष लागेकोमा कांग्रेस बागमती प्रदेश घोर निन्दा र आपत्ती प्रकट गर्दै आम भ्यालीभरीका नेपाली जनतालाई जागृत गराउँदै विरोध प्रदर्शनमा उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya