क्यानको प्रदेशमा मकवानपुरका पुडासैनीको नेतृत्व

हेटौंडा,कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा मकवानपुरका पुष्पराज पुडासैनी निर्विरोध निर्वाचित भएका छन् । शनिबार नुवाकोटको विदुरमा भएको महासंघको तेस्रो अधिवेशनबाट पुडासैनीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

महासंघको उपाध्यक्षमा सन्तोषजनक भुषाल, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा विकास पन्त र सदस्यमा तिलक सिम्खडा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई महासंघका केन्द्रीय उपाध्यक्ष रञ्‍जितकुमार पोद्दार र निर्वाचन संयोजक नवदीप श्रेष्ठले टीका र खादा लगाइदिएका थिए । महासंघको छैठौं साधारणसभालाई उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकालाई स्मार्ट पालिकाको रुपमा अघि बढाउन क्यानसँग हातेमालो गर्ने बताएका थिए ।

क्यानको बागमती प्रदेश अध्यक्षमा चयन भएका पुडासैनीले जिल्ला र केन्द्रसंगको सहकार्यमा संस्थागत र व्यवसायिक हितमा काम गर्ने योजना रहेको बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya