मकवानपुरका राइ बक्सिङप्रारम्भ छनौटको फाइनलमा

हेटौंडा, १९ औँ एशियाली खेलकुद (एशियाड)का लागि बक्सिङ खेलको प्रारम्भिक छनौटको फाइलनमा मकवानपुरका सोहन राई प्रवेश गरेका छन् ।

ADVERTISEMENT

मंगलबार भएको सेमिफाइनल खेलमा नेपाल आर्मीका लालु आले मगरलाई पराजित गर्दै राई फाइलनमा प्रवेश गरेका हुन् । मकवानपुरका राइले ६३ दशमलव ५ केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । बुधबार हुने फाइनल खेलमा राईले जेनेक्स बक्सिड्ढ क्लबका मौसम राना मगरसंग प्रतिस्पर्धा गर्दै छन् ।

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको थियो । प्रारम्भिक छनौट अन्तर्गत विभिन्न तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ। हेटौंडामा भएको अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा ६३ दशमलव ५ केजी तौल समूहमा राइले स्वर्ण जितेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya