पालुङ जेसीजको अध्यक्षमा ३ को उम्मेदवारी

हेटौंडा,मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसीजको बर्ष सन् २०२३ का लागि नेतृत्व गर्न अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दिएका छन् ।

ADVERTISEMENT

अध्यक्ष पदमा वर्तमान कानूनी सल्लाहकार संगम कार्की, महासचिव निरज रायमाझी र कोषाध्यक्ष विक्रम गोपालीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयुक्त नवराज लामाले जानकारी दिए । यस्तै दुइ कार्यकारिणी उपाध्यक्ष पदका लागि माधव कार्की, मानसिं दोङ, अञ्जय प्रधान र दीपा बल गरी ४ जनाको उम्मेदवारी परेको छ ।

४ उपाध्यक्ष पदका लागि नारायण तामाङ, अजय कार्की, प्रकाशबहादुर चन्द, अजित कार्की र मनिष अधिकारीको उम्मेदवारी परेको छ । पालुङ जेसीजको यही पौष १ गते थाहा नगरको शंकर होटलमा साधारण सभा हुने बर्ष सन् २०२२ का अध्यक्ष जयराम खत्रीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya