मकवानपुर ११ र नेपाल पुलिस क्लव भीड्ने

हेटौंडा, पाँचौं संस्करणको बागमती गोल्डकपमा आज घरेलु टिम मकवानपुर ११ र नेपाल पुलिस क्लव भीड्ने भएका छन् । बागमति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारबाट पाँचौँ संस्करणको बागमती गोल्डकप शुरु भएको हो । आइतबार भएको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका जाउलाखेल युथ क्लवसँग ५–० को गोल अन्तरले पराजित भएको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका हिसुब थपलियाको ह्याट्रीकसँगै ५–० गोलले जावलाखेल यूथ क्लवले पाँचौ बागमती गोल्डकपमा विजय यात्रा सुरु गरेको हो । तेस्रो संस्करणको विजेता समेत रहेको जावलाखेलले आयोजक बागमती खेलकुद विकास समितिलाई ५–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

ADVERTISEMENT

पहिलो हाफमा २ गोलले अघि रहेको जावलाखेलका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका हिसुबले ह्याट्रीक गरेका हुन् । खेलको दोस्रो मिनेटमै जावलाखेलले अग्रता लिएको थियो । सुनिल खड्काले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । १८ औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । समिराज थोकरको प्रहार बारमा लाग्दै गोल भएको हो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका थपलियाले आफ्नो उत्कृष्ट खेल प्रश्तुत गर्दै ह्याट्रीक गरेका हुन् । जावलाखेलको सामु आयोजक निरिह बनेको थियो । ह्याट्रीक गरेका थपलिया नै खेलको म्यान अफ द म्याच भए । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।

ADVERTISEMENT

माघ ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एक विदेशी र दुई स्थानीय क्लव गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाखसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya