एन्फा केन्द्रीय सदस्यमा टीका लामा निर्वाचित

हेटौंडा, अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यामा मकवानपुरका टीका लामा निर्वाचित भएका छन् । सोमबार राती सम्पन्न मगणना अनुसार लामाले ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

लामा मकवानपुर फुटबल संघका अध्यक्ष समेत रहेका छन् । त्यस्तै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पंकजविक्रमले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत मात्र प्राप्त गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya