१३ दशमलव २३ प्रतिशत बालबालिकालाई फाइजर खोप लगाइदै

सुजन ढकाल हेटौंडा, ८ असार/मकवानपुरका ५ वर्षदेखि १२ वर्ष मुनिकालाई बाल बालिकालायई आज (बिहीबार)बाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइँदै छ । असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्ष मुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६ सय ४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । मकवानपुरको १० वटै स्थानीय तहमा फाइजर खोप लगाइने छ । खोपका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको उनले जानकारी दिए । ‘बालबालिका पढ्ने विद्यालयमा खोप लगाइदै छ । खोप लगाउन छुट्नु भएका विद्यार्थीले नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गरी खोप लगाउन सक्नेछन्’, घिमिरेले भने ।

मकवानपुरमा ३९० जना स्वाथ्यकर्मीलाई तालिम दिई खोपको लागि परिचालन गरिएको छ । पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । कार्यालयको तथ्यांक अनुसार हेटौंडा उपमहानगरपालिकामा २५ हजार ९४९ जना, थाहा नगरपालिकामा ५ हजार १८७ जना, बागमती गाउँपालिकामा ४ हजार ५९ जना, बकैया गाउँपालिकामा ५ हजार ३९० जना, भीमफेदीमा २ हजार ८६४ जना, इन्द्रसरोवरमा १ हजार ८२२ जना बालबालिकालाई फाइजर खोप लगाइने छ ।

ADVERTISEMENT

त्यसैगरी कैलाश गाउँपालिकामा २ हजार ९१६ जना, मकवानपुरगढीमा ३ हजार २१३ जना, राक्सिराङ गाउँपालिकामा ३ हजार ४३० जना र मनहरीमा ६ हजार २४५ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya