हेटौंडा क्याम्पस पूर्व विद्यार्थीको अध्यक्षमा मगर

हेटौंडा, हेटौंडा क्याम्पस पुर्व विद्यार्थी समाजको दोश्रो अधिवेशनले अशोक सारु मगरको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमा चौलागाई, महासचिवमा डी.बी. बर्तौला, कोषाध्यक्षमा सन्तोषी बर्तौला र सदस्यहरुमा सुलभ अधिकारी, रिपेश दाहाल र प्रकाश अधिकारी चयन गरेको हो ।

ADVERTISEMENT

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा हेटौंडा क्याम्पस पुर्व विद्यार्थी समाजका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा हेटौंडा क्याम्पस संचालक समितिका अध्यक्ष आनन्दराम पराजुली, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, रामबहादुर भण्डारी, सञ्जय बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

निर्वतमान अध्यक्ष स्वतः पदेन रुपमा दोश्रो वरियतामा रहने भएकोले थप ३ जना सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष अशोक सारु मगरले बताए । २०७६ सालमा तदर्थ समितिको रुपमा गठन पश्चात् हेटौडा क्याम्पस पुर्व विद्यार्थी समाजले क्याम्पसको विकास र शैक्षिक गतिविधिमा सहयोग पु¥याउँदै रचनात्मक र श्रृजनात्मक कार्यक्रम गर्दै आएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya