यस वर्षपनि सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक

हेटौंडा, मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने भएका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले सर्वोत्कृष्ट खेलाडीलाई बुलेट प्रायोजन गर्ने भएको हो ।

ADVERTISEMENT

‘अघिल्लो दुई संस्करणमा झैं यस बर्षपनि म्यानेजमेण्टले सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल दिने पक्का भएको छ’, फुटबल संघ अध्यक्ष टीकाराम लामाले भने, ‘प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छनौट गरी पुरस्कार प्रदान गर्नेछौं ।’ चौथो संस्करणमा मकवानपुर ११ का गोलरक्षक अशोक बराल र तेस्रो संस्करणमा मकवानपुरकै अमिर श्रेष्ठले बुलेट प्राप्त गरेका थिए । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । माघ २८ गतेबाट हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस पटकको गोल्डकपमा एउटा विदेशी, ७ वटा ए डिभिजनसहित १२ टिमको सहभागिता रहेको छ ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उद्घाटन खेल आयोजक मकवानपुर ११ र नव जनजागृति क्लव सिमराको बीचमा हुनेछ । मकवानपुर र सिमरासहित त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल एपिएफ क्लव, सातदोबाटो क्लव, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्ड्स क्लव, हिमालयन् शेर्पा क्लव, एनआरटी क्लव, बागमती युवा क्लव सर्लाही, बीरगञ्ज युनाइटेड र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको छ । ‘प्रतियोगिताको तयारी करिब पूरा भएको छ ।यस गोल्डकपलाई मकवानपुरका १० वटै स्थानीय तह सहित विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्दै आएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya