न्यूरेनीवासीलाई १० हजार लिटर निःशुल्क खानेपानी

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले उपलव्ध गराएको १० हजार लिटर सम्म निःशुल्क पानीको उपभोग हेटौंडा–१० न्युरेनीका बासिन्दाले पाउने भएका छन् । १२ बर्ष देखि खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका स्थानियले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै निःशुल्क पानी पाउँने भएका हुन् । उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बोर्डमार्फत जोडिएको धाराबाट पानीको उपभोग गर्ने नगरवासीलाई १० हजार लिटर सम्म पानीको प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग गरेसँगै यहाँका बासिन्दाले निःशुल्क पानीको उपभोग गर्दै आएका छन् ।

ADVERTISEMENT

बोर्डमा उपभोक्ता समिति हस्तान्तरणसँगै न्युरेनीका १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १३७ धारामा स्व्च्छ र सफा खानेपानीको व्यवस्थापन गर्ने काम आफुहरु मातहत आएको अध्यक्ष प्रताप बिष्टले बताए । उपभोक्ता समिति हस्तान्तरण पुर्व बोर्डले न्युरेनीमा नयाँ पाईपलाइनको बिस्तार सँगै घरै पिछे पानी जडानको व्यवस्था मिलाई सकेको उनले बताए । २०६७ सालबाटै १५० रुपियाँ न्युनतम शुल्क तिर्दै आएका न्युरेनीवासीले अब कम मुल्यमा खानेपानीको उपभोग गर्न पाउँने भएका छन् ।

उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले नगरको समग्र बिकासमा लागि परेको बताइन् । उनले हेटौंडा १० न्युरेनी लक्षित गर्दै आयआर्जनमा जोडिनका लागि राप्ती टनमा आक्रर्षक पार्कको निर्माण गरीने बताइन् ।चाडै अव्यवस्थित ढंगबाट फालिएका फोहरलाई व्यवस्थापन गर्दै उपमहानगरले व्यवस्थित ढंग बाट मेसिनको प्रयोग गर्दै फोहर व्यवस्थापन गर्ने बताइन् ।नगरको बिकास र सुन्दरतामा उपमहानगरवासी सबै एक जुटहुन आवश्यक रहेको उनको भनाई थियो ।

ADVERTISEMENT

खानेपानी उपभोक्ता समितिका अध्यक्ष नत्रेनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका सदस्य इन्द्र नेपाल, वडासदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya