पालुङ बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः विष्ट

हेटौंडा, पालुङ बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः विष्णु विष्ट आदर्श चयन भएका छन् । शुक्रबार भएको क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद भेलाबाट विष्टको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस सञ्चालक समिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

क्याम्पस सञ्चाल समितिको सदस्यमा सहदेव ढकाल, सरोज कुमार खनाल,सगुन कुमार ढकाल ,रिता प्रधान, जुजुभाइ प्रधान ,केदार कार्की ,सुरेन्द्रमान प्रधान ,बिमल कुमार ढकाल ,सुदर्शन कार्की र मनोज अधिकारी चयन भएका छन् । पालुङ बहुमुखी क्याम्पसका अध्यक्ष विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya