दुईदिने प्रश्नपत्र निर्माणबारे शिक्षकलाई कार्यशाला शुरु

हेटौंडा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको आयोजनामा कक्षा ९ र १० को नयाँ पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार पार्ने विषयमा दुई दिने कार्यशाला शनिबारबाट हेटौंडामा शुरु भएको छ । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा प्याव्सन केन्द्रीय समितिका उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यशाला उद्घाटन भएको हो ।

ADVERTISEMENT

जवाफदेहिता सिकाई आजको आवश्यकता भएकोले गर्दा प्याव्सन मकवानपुरले दुई दिने कार्यशालाको आयोजना गरेको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताए । ‘दुईदिने कार्यशालाले प्रश्नपत्र निर्माणमा शिक्षकहरु पोक्त हुनुहुन्छ ।’ उनले भने –‘शिक्षकले सिकेका कुरा विद्यालयमा कार्यान्वयन गर्नुहोस् ।’ कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले पाठ्यक्रमलाई गहन रुपमा अध्ययन गरी शिक्षकले विद्यार्थीसमक्ष प्रस्तुत हुनुपर्ने बताएका छन्। सामूदायिक तथा संस्थागत विद्यालयलाई समान रुपेले हेरेका छौँ । उनले भने –‘विद्यार्थी सबै हाम्रा हुन् । संस्थागत र सामूदायिक विद्यालयलाई समान रुपले कार्यक्रम सञ्चालन गरेका छौँ ।’

कार्यशालामा विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी छन् । कार्यशालामा प्रा।डा। सिद्धिप्रसाद कोइराला, टिकाराम भट्ट, रमेश प्रसाद अगस्ती र जयप्रकाश लाल श्रीवास्तवले सहजीकरण गर्नुहुनेछ । मकवानपुर जिल्लामा १० कक्षासम्म पठनपाठन हुने निजी विद्यालयको संख्या ४६ वटा छ ।

ADVERTISEMENT

प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, गणित शिक्षा परिषद् मकवानपुरका अध्यक्ष धनिकलाल शाहलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya