मनहरी अध्यक्ष कप फुटबल : ६ र ७ नं वडा विजयी

हेटौंडा, मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नं वडा विजयी भएका छन् । सनिबार देखि सुरु भएको उक्त प्रतियोगिता अन्तर्गत आज २ खेल भएको थियो ।

ADVERTISEMENT

पहिलो खेल ५ नं वडा र ६ नं वडा बिचमा रहेको थियो । पहिलो खेलमा ५ नं वडालाई ३-० गोल अन्तरले पराजित गर्दै ६ नं वडा विजयी भएको हो । पहिलो खेलको म्यान अफ दि म्याचको ट्रफी र २ हजार रकम सहित अभिषक खड्का सम्मानित भएका थिए ।

यस्तै आजै भएको दोस्रो खेल १ नं वडा र ७ नं वडा बिचमा रहेको थियो । उक्त खेलमा १ नं वडालाई सर्वाधिक ७-० गोल अन्तरले पराजित गर्दै ७ नं वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ७ नं वडाले ५ गोल गर्न सफल भयो र दोस्रो हाफमा थप २ गोल गर्दै ७ गोल गर्यो । उक्त खेलमा सर्वाधिक ३ गोल गर्ने खेलाडी तथा टिमका क्याप्टेन मनिस पौडेलले नगद २ हजार सहित म्यान अफ दि म्याचको ट्रफी हासिल गरे ।

ADVERTISEMENT

मंसिर ३० गते देखि मनहरी-७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya