इन्फोटेकमा कृषि डिजिटलाइजेसनको छलफल

हेटौंडा, हेटौंडामा सञ्चालन भैरहेको बागमती प्रदेशस्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंकको तेसो दिन कृषि डिजिटलाइजेसन बारे सेमिनार भएको छ । मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेको प्रमुख आतिथ्यता तथा कम्प्युटर एसोसिएसन महासंघका केन्द्रीय सचिव भुपालदास श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लामिछानेले कृषि क्षेत्रको विकासका लागि अहिले रहेको सरकारी नीति तथा प्रणाली नै परिवर्तन गर्नु आवश्यक रहेको औंल्याए । बागमती गाउँपालिकाका सहकारी शाखाका कर्मचारी नगेन्द्र महतोले कृषिमा आधुनिककीकरण जरुरी रहेको बताए । सेमिनारमा कृषि विश्व विद्यालयका प्रशिक्षकद्धय अतित लम्साल र आशिष दाहालले कृषिमा डिजिटिलाइजेसन कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कम्प्युटर एशोसिएसन मकवानपुका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका स्थानीय तहका कृषि शाखाका कर्मचारी, कृषि तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधीसहित कृषि बिषय अध्ययनरत् विद्यार्थीहरु गरी करिब एकसय जनाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya