मकवानपुरमा अघोषित लोडसेडिङ

हेटौंडा, हेटौंडा उपमहानगरपालिका क्षेत्रमा हिजोआज बिजुली कटौती हुने समस्याले सर्वसाधारण हैरान भएका छन् ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले लोडसेडिङ गरेको भने होइन । तर पनि हिजोआज विद्युत गइरहने समस्या भइरहेको सर्वसाधारणको गुनासो छ ।

ADVERTISEMENT

बिजुली जाने समस्या बिशेषगरी बिहान र बेलुकाको समय हो । हेटौंडाको चौकिटोल क्षेत्र, बजार क्षेत्र, नगरपालिका रोड लगायतका क्षेत्रमा बिहान बेलुका झ्याप्प–झ्याप्प बिजुली जाने समस्या भइरहेको छ । मकवानपुरका अरु नौवटा स्थानीय तहमा पनि उत्तिकै समस्या छ । बिजुली गइरहने समस्या पछिल्ला दिनहरुमा बढेको सर्वसाधारणको गुनासो छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले हिजोआज गर्मीयाम सुरु भएसँगै विद्युतको खपत पनि बढेकाले लोड लिन नसकेर लाइन गएको प्रतिक्रिया दिए । अघोषित रुपमा लोडसेडिङ नगरिएको र लोड लिन नसकेर Çयुज जाने समस्या रहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya