हामी हौँ सानी सानी ज्ञानी ज्ञानी नानी
गर्नुपर्छ हामीले आफ्नो काम आफैँ जानी जानी
ठुली भएर पराई घर गएर जीवन चलाउनु पर्छ हामीले
त्यसैले आजैबाट सुधार आफ्नो बानी

धेरै धेरै काम गर्नुपर्छ आफ्नै हातले
काम बिना पेट पाल्न दिदैन भातले
जीवनमा लक्ष्य बनाएर अघि बढ्ने कोसिस गरौँ
म गर्न सक्छु भन्ने बनाउँछ तिमीलाई तिम्रै आटले
नाम ः आश्रिका न्यौपाने
कक्षा ः ६
बालजागृति इंग्लिस सेकेण्डरी








