उदाहरणीय कार्य गर्नुहोस्
भगवानलाई प्रसन्न पार्नुहोस्
तपाईंले सिर्जना गर्नुभएको
उज्यालो तपाईंमा चम्किन्छ
आफूलाई उज्ज्वल बनाउनुहोस्
आफूलाई शुद्ध बनाउनुहोस्
संसारले तिमीलाई साधारण नदेखोस्
संसारले तिमीलाई कमजोर नदेखोस्
संसार देख्न सकोस् भनेर
पहाड चढ्नु हुँदैन
आरोहण गर्नुहोस् ताकि
संसारले तपाईंलाई
शीर्षमा देख्न सकोस्
समृद्धि भट्टराई
कक्षा १०, नवोदय शिशु सदन






