मकवानपुर क्रिकेट संघले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

हेटौंडा, मकवानपुर क्रिकेट संघले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । मकवानपुर जिल्लामा क्रिकेट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यसहित क्रिकेट एकेडेमी सञ्चालन गर्न लागेको संघले जनाएको छ ।

ADVERTISEMENT

मासिक शुल्क कायम गरी महिला तथा पुरुष खेलाडीलाई हेटौंडाको हुप्राचौरमा प्रशिक्षण दिने उद्देश्यका साथ क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउन लागेको मकवानपुर क्रिकेट संघका कार्यवहाक अध्यक्ष बिनोद बानियाँले जानकारी दिए । ‘संघको अनौपचारिक बैठक बसी क्रिकेट एकेडेमी सञ्चालन गर्ने निर्णय गरेतापनि यसलाई औपचारिक बैठक बसी पूर्णता दिने छौँ ’–उनले भने । संघको बैठक बसी मासिक शुल्क पछि तोकिने उनले जानकारी दिए ।

प्रशिक्षकको लागि क्रिकेटर तक्षक सिम्खडालाई तोकेको छ । यही बैशाख १० गते औपचारिक कार्यक्रमको आयोजना गरी क्रिकेट एकेडेमी सञ्चालन गर्ने प्रशिक्षक सिम्खडाले जानकारी दिए । क्रिकेट एकेडेमीले विभिन्न जिल्लामा रहेका एकेडेमी बिच खेलहरुको टुर्नामेन्ट गर्नुका साथै जिल्लामा हुने प्रतियोगितामा सहयोग पुग्ने बानियाँको भनाइ रहेको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya