रेडक्रस पालुङ उपशाखाको सभापतिमा पुनः विडारी

हेटौंडा, नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको सभापतिमा पुनः केदारप्रसाद विडारी चयन भएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

समितिको उपसभापतिमा सावित्रि ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उपसचिवमा राजनप्रसाद विडारी, उपकोषाध्यक्षमा मिनप्रसाद ढकाल चयन भएको मतदान अधिकृत लक्ष्मण भट्टराईले जानकारी दिए ।

यसैगरी सदस्यमा तुलसा विष्ट, गोपालप्रसाद ढकाल, बलराम ढकाल, अनन्त ढकाल र विष्णुप्रसाद ढकाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *