हेटौंडाका ५६ घरधुरीलाई लालपुर्जा वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ५६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।

ADVERTISEMENT

२०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४ सय २ घर वनेको थियो । ती घरमध्ये ७४ परिवारले लालपूर्जा पाएका थिएनन् ।

उनीहरुले २८ वर्षपछि जग्गाधनी पूर्जा पाएका हुन् । राष्ट्रिय भूमि आयोग मकवानपुरले ७४ घरधुरीलाई मंगलबार एक कार्यक्रमबीच लालपूर्जा वितरण गरेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उमेयर राजेश बाँनिया, भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहाल, वडाध्यक्ष पेमा लामा लगायतले जग्गाधनी पूर्जा वितरण गरेका थिए । राजस्व नतिरेका कारण बनिसकेका १८ जनाको लालपूर्जा रोकिएको आयोगका अध्यक्ष दाहालले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya