हेटौंडामा २२ जनाले गरे रक्तदान

हेटौंडा, निर्माण दिवसको अवसरमा हेटौंडामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरले १६ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

ADVERTISEMENT

संघका अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षता तथा संघका सल्लाहकार एंव पूर्व अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रमुख लक्ष्मण भट्टराई, निर्माण व्यवसायी महासंघ बागमती प्रदेश सह कोषाध्यक्ष राजेश भेटवाल, संघ पूर्व अध्यक्ष खड्ग गोपाली लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya