भोलीबाट हेटौंडामा स्वदेशी मार्ट सञ्चालन आउँदै

हेटौंडा, जमादार ग्रुपको परियोजना अनुसार आज बिहीबारबाट हेटौंडामा स्वदेशी सुपरमार्केट सञ्चालनमा आउने भएको छ । हेटौंडा २ स्थित कान्तिराजपथ जमादार ट्रेडिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो ।

ADVERTISEMENT

मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केटको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सुपरमार्केटको आज प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने आयोजकले बताएको छ ।

करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्रीहरु पाइनेछ । ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने हाम्रो लक्ष्य हो’, सुपरमार्केटका निर्देशक अग्रवालले भने, ‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ ।’ नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पुग्ने उनको विश्वास छ । नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ ।

ADVERTISEMENT

ट्रष्टको घोषणा समेत सुपरमार्केटको उद्घाटनमै हुने निर्देशक अमित अग्रवालले बताए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले ५ वर्ष अमेरिका बसेर आएको आफ्नो छोराले हेटौंडामै सुपरमार्केट सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे । ४० वर्षअघि आफूले खुद्रा व्यापारबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै उनले सुपरमार्केटको लागि शुभकामना व्यक्त गरे ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya