कमानेमा महालक्ष्मीको एटीएम सेवा

हेटौंडा, ५ साउन/सेवा विस्तार गर्ने क्रममा महालक्ष्मी विकास बैंक लिमिटेडले हेटौंडा–८ कमानेमा एटीएम सेवा सुरु गरेको छ । कमाने शाखाले बिहीाबरबाट एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

ADVERTISEMENT

सेवा सुरु भएपछि स्थानीयले एटीएम सेवाको लागि बजार धाउनुपर्ने बाध्यताबाट मुक्त हुने शाखा प्रमुख रोशन सेन गुप्ताले बताए । गुप्ताका अनुसार हेटौंडा ७, ८ र ९ का सेवाग्राहीलाई उक्त सेवाबाट लाभ हुनेछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya