बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम जारी

बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम जारी रहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बुधबार आशा फाउन्डेसन नामक संस्थालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । हेटौंडा- ७ कमानेमा रहेको आशा फाउन्डेसनलाई एक कार्यक्रमका बीच खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक पर्मेश्वर पौडेलले बताए ।

ADVERTISEMENT

बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षता तथा बसामाडी जेसीज २०२२ का सल्लाहकार एंव कांग्रेस नेता अशोक शाक्यको प्रमुख अतिथ्यता रहेको थियो ।

जेसीजले आशा फाउन्डेसनका व्यवस्थापक बालकृष्ण चौलागाईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बसामाडी जेसीजका पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

भोली विहीबार भीमफेदी बजारमा रहेको बाल मन्दिरमा शैक्षिक सामाग्री र खेलकुदका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव जनक शर्माले बताए । साउन १३ गते बसामाडीमा रहेको महेन्द्र किरण माविमा लागूऔषध दुव्र्यवसन विरुद्धको सचेतना कार्यक्रम तथा होडिङ बोर्ड स्थापना कार्यक्रम र १४ गते जेसीज सप्ताह समापन र पुरस्कार वितरण कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक सुरज डंगोलले बताए  ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya