पशुपतिनाथ माविका ६० जनालाई शैक्षिक सामग्री

हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका ६० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समूहले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

ADVERTISEMENT

स्थानीय जनजागरण युवा क्लबको समन्वयमा कक्षा १ देखि ५ सम्मका ६० जना बालबालिकालाई शैक्षिक सामग्री, स्कुल ब्याग हस्तान्तरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, जनजागरण क्लबका अध्यक्ष बालमुकुन्द ढकालले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका पूर्बअध्यक्ष मानबहादुर बिष्टका परिबारले कोरियाबाट शैक्षिक सामग्री सहयोग उपलब्ध गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक रामचन्द्र तिमल्सिना, कलावती गौतम, क्लबका उज्ज्वल बिष्टलगायतका सहभागिता रहेको थियो । पशुपतिनाथ माविमा ५ सय १५ जना बालबालिका अध्ययन गरिरहेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya