प्रतिबन्धित औषधी, कपडा र ट्रकसहित एक जना पक्राउ

हेटौंडा, पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टबाट प्रतिबन्धित औषधी, कपडा र ट्रकसहित गएराति एक जना पक्राउ परेका छन् ।

ADVERTISEMENT

हेटौंडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले १४ लाख ४७ हजार बराबरको अवैध कपडा, ७ काटुन ९१ लाख ३१ हजार ७ सय ६० ट्यावलेट० प्रतिबन्धित औषधी ट्रामाडोल, म्याद सकिएको मल्टी भिटामिन र ट्रकसहित एक जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक काभ्रे देउपुर नगरपालिकाका–९, मन्डनका ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटा रहेको सशस्त्र प्रहरी बल मकवानपुर १४ नम्बर गणका प्रहरी उपरीक्षक ९एसपी० अनिल कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार, गएराति वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनर ट्रक रोकी चेकजाँच गर्दा उक्त परिमाणको अवैध प्रतिबन्धित औषधी बरामद भएपनि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya