१० हजार लिटरको ६५० तिर्ने बड्कुलेवासीलाई निःशुल्क खानेपानी

हेटौंडा, स्थानिय स्तरमा सञ्चालनमा रहेको खानेपानी आयोजनाबाट दैनिक जिवन यापनका लागि महंगो शुल्कमा पानीको प्रयोग गर्दै आएका हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् ।

ADVERTISEMENT

२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका १०४ घाराका बासिन्दाले १० हजार लिटर पानीको प्रयोग बापत ६५० रुपियाँ तिर्दै आएका थिए । कर्मचारी, बिद्युत र मर्मत शुल्क गरेर खानेपानीको लागत मंहगो पर्दै आएको थियो समितिका अध्यक्ष राजेन्द्र घलानले बताए । उनका अनुसार समितिले ४ हजार लिटर पानि उपभोग गरे वापत २५० रुपियाँ न्यूनतम शुल्क लिदै आएका थियो ।

मंहगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानियलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालय मार्फत खानेपानीको महशुल भुक्तान गरीएको थियो । महशुल भुक्तान गरेसँगै बिहीवार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुले बासिले १० हजार लिटर सम्म पानी निःशुल्क पाएका छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रमा खानेपानी बोर्ड मार्फत जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटर सम्म पानी निःशुल्क उपलव्ध गराएसँगै उपनहरुले पानी निःशुल्क पाउने भएका छन् । तोकिए भन्दा बढि पानी उपभोग गरेमात्र महशुल लाग्ने बताइएको छ ।

बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नगरवासीलाई पानीको सुबिधाबाट बञ्चित नगराउने उद्देश्य अनुरुप काम भैरहेको बताइन् । सरकार भएको अनुभुति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउदै जिम्मेवारी दिने तयारी अनुसार अघि बढीरहेको उनको भनाई थियो । नगरवासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै उनले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिक रुपमा कम्जोर भएपनि बिकासको काममा जोड दिदै अघि बढेको बताइन् ।

ADVERTISEMENT

हर्नामाडि क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भैसकेको छ भने अहिले २५ हजार घरधुरीले बोर्ड मार्फत खानेपानीको प्रयोग गर्दै आएको बताइएको छ । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रासद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya