अझै भेटिएनन् त्रिशूलीमा हाम फालेका हेटौंडाका देवकोटा

हेटौंडा, गएको सोमबार साँझ त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका हेटौँडाका निरञ्जन देवकोटा हालसम्म पनि फेला परेका छैनन्। मंगलबार बिहानबाट प्रहरी र आफन्तले उनको खोजीकार्य सुरु गरेका थिए। तर, अहिलेसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

ADVERTISEMENT

‘हामीले गएको मंगलबारदेखि उहाँको निरन्तर खोजि गरिरहेका छौँ,’ मिश्रले भने, ‘प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरिरहे पनि उहाँलाई फेला पार्न सकिएको छैन।’ हेटौंडा १ चौकीटोलका देवकोटाले धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट सोमबार साँझ त्रिशूलीमा हामफालेका थिए।

प्रारम्भिक अनुसन्धानबाट उनी आफ्नो जागिर र बैंकको टर्चरलाई लिएर केही समयदेखि चिन्तित रहेको खुलेको छ। यद्यपी, प्रहरीले उनको खोजीकार्यसँगै घटनाबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले देवकोटा किन त्रिशूलीमा हेलिए भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। (स्रोतः पालिका डायरी)

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya