श्रमिक सुरक्षितको शेयरपुँजी ३ करोड

हेटौंडा, श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाको प्रमुख आतिथ्यतामा सभा भएको हो ।

ADVERTISEMENT

२ हजार १ सय २९ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयरपुँजी ३ करोड ४१ लाख ५० हजार ६ सय रुपैयाँ रहेको छ । संस्थाले सदस्य आर्थिक वर्ष २०७९/८० मा १६ करोड ८१ लाख ४८ हजार, ३६४ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक सुशीलचन्द्र शर्माले बताए । सहकारीको बचत निक्षेप १४ करोड ३१ लाख ५५ हजार ४५० रुपैयाँ र जगेडा कोष २ करोड ४ लाख ५५ हजार ७२८ रुपैयाँ रहेको छ ।

कार्यक्रममा विभिन्न विधामा सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । जेष्ठ सदस्यतर्फ ज्ञानप्रसाद घिमिरे र राममाया भ्लोन, नियमित मासिक बचततर्फ उत्तर बहादुर श्रेष्ठ, अधिकतम बचत गर्ने सदस्य विजया कुमारी दुलाल, ऋणमा अधिकतम व्याज तिर्ने सदस्य राजु गौतम, नियमित ऋणको किस्ता भुक्तानी गर्ने सदस्य तेज बहादुर स्याङ्बोलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईइमा उत्कृष्ट अंक ल्याउने नीजि विद्यालयतर्फ सुजल महर्जन र रचना उप्रेतीm सामूदायिक विद्यालय तर्फ दिव्या रेग्मीलाई पुरस्कृत गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा वडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संस्थाका सल्लाहकार बद्रीनाथ शर्मालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya