ट्याक्टर पल्टिदा दुईजनाको घटनास्थलमै मृत्यु

हेटौंडा, हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर पल्टिदा २ जनाको ज्यान गएको छ ।

ADVERTISEMENT

आइतबार दिउसो हेटौडा-१६ पानीस्वारा स्थितमा मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई पानीस्वारा भिरबाट अन्दाजी २५०/३०० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा चालक बारा निजगंढ -१३ का २६ वर्षका डिलम थिङ र ट्याक्टरमा सवार मकवानपुर हेटौडा-१६ पानीस्वाराका ५६ वर्षका जित बहादुर थिङ मृत्यु भएको हो । दुर्घटनामा दुबैको घट्नास्थलमा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya