बद्रीको नेतृत्वमा बाख्रापालक महासंघ मकवानपुर

हेटौंडा, नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरको अध्यक्षमा बद्री प्रसाद अधिकारी चयन भएका छन् ।

ADVERTISEMENT

विहीबार भएको महासंघको आठौँ वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा उसमान वाइवा, सचिवमा विशाल ल्वोन, सह–सचिवमा चिनी माया राना र कोषाध्यक्षमा भीम प्रसाद घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा सालिक राम सापकोटा, इन्द्र लाल थिङ, सविन बास्ताकोटी, राधिका घिमिरे, राज कुमार गोम्बा, आइत सिं थिङ र प्रल्हाद पाख्रिन चयन भएका छन् ।

ADVERTISEMENT

बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya