‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ विद्यार्थीहरुको उत्साहजनक सहभागिता

हेटौंडा, उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले गरेको ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

ADVERTISEMENT

एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजात पथमा मंगलबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको फेयर विद्यार्थी तथा अभिभावकहरुले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो जिज्ञाशा समाधान गरेका थिए । विद्यार्थीहरुले यस खालको फेयरबाट कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट सबैखालको जानकारी लिन पाउँदा फलदायी भएको प्रतिक्रिया दिए ।
फेयरमा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड र अमेरिकाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहने छ । पाँच देशका १७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई वान टु वान काउन्सेलिङ गरेका थिए । ‘कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाट आफैले त्यहाँको शिक्षा र आवश्यक जानकारी लिनलिए, यसबाट विद्यार्थी तथा अभिभावकहरु धेरै नै लाभान्वित भएका छन्’–एक्सपर्ट हेटौंडाका शाखा प्रमुख अच्युत चालिसेले भने ।

यस्तै फेयरमा ब्रिटिश काउन्सीलको प्रतिनिधि समेत उपस्थितिरहेको थियो । कार्यक्रमको समापनमा एक्सपर्ट एडलिड अष्ट्रेलियाका निर्देशक रुपक बर्तौलाले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो स्वरुप वैज्ञानिक महाविर पुनको पुस्तक प्रदान गरेका थिए । कार्यक्रममा एक्सपर्टका कन्ट्री म्यानेजर विकास ज्ञवाली, एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल लगायतको उपस्थिति रहेको थियो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो ।

ADVERTISEMENT

एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको
छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस ÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya