हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया

हेटौंडा, हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी नीतिगत सवाल, मुद्दा, चुनौती र आगमी सम्भावनाहरुबारे अन्तरसवाद गरिएको छ । शुक्रबार मकवानपुर महिला समूहको आयोजनामा अन्तरक्रिया भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा सहभागिहरुले विकशित देशहरुका कारण विशेषगरी जलवायु परिवर्तनमा असर पुगेको बताएका थिए । तुलनात्मक रुपमा नेपालीहरु जलवायुको संरक्षणमा सचेत देखिएकोे उनीहरुले बुझाइ थियो । आगामी दिन अझै सचेत भएर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

प्लास्टिकजन्य सामग्रीबाट हुने असरहरु कम गर्ने नाममा थोरै बल्दा केही नहुने भन्दै आगो बाल्ने कामहरु भइरहँदा जलवायुमा प्रत्यक्ष असर परिरहेको भन्दै न्यूनिकरणका उपायहरु अवलम्वन गर्नुपर्ने समेत उनीहरुको भनाई थियो ।

ADVERTISEMENT

कार्यक्रममा मकवानपुर महिला समूहका उपाध्यक्ष सुमित्रा घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya