प्रधानमन्त्री कप क्रिकेटमा मकवानपुरे ढकालको उत्कृष्ट प्रदर्शनी

हेटौंडा, मकवानपुरे क्रिकेट खेलाडी रिजन ढकालको उत्कृष्ट प्रदर्शनसँगै बागमती प्रदेश प्रधानमन्त्री कप २०२४ अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बागमती प्रदेश टिमबाट खेलेका मकवानपुरे बायाँ हाते तीव्र गतिका बलर ढकालले सोमबार भएको कर्णाली प्रदेश विरुद्धको खेलमा ५ विकेट लिन सफल भए । सोमबार मुलपानी मैदानमा भएको खेलमा कर्णालीलाई ७ विकेटले हराउँदै बागमती लगातार चौथो जित दर्ता गर्न सफल भयो।

ADVERTISEMENT

टस जितेर ब्याटिङ रोजेको कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर इशान पाण्डेले आक्रामक ४० रन जोड्दै सहज जित पक्का गरेका थिए । मकवानपुुरे खेलाडी रिजन ढकालले ५ विकेट लिँदै कर्णालीको शीर्षक्रम धराशायी बनाएका थिए ।

कर्णालीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए । ढकालले ५ विकेट लिँदै कर्णालीको शीर्षक्रम धराशायी बनाएका थिए । इनिङको दोस्रो ओभरमा दीपेन्द्र रावत १ रन जोड्दै बोल्ड भए । लगत्तै रिजनको अर्को ओभरमा कप्तान रविन्द्र शाही पनि ३ रनमा बोल्ड हुँदै पेभेलियन फर्किए ।
रिजनले छैटौं ओभरमा ६ रन जोडेका विपिन शाहीलाई एलबीडब्लु धरापमा परे भने दशौं ओभरमा आदित्य शाह १ रनमा बोल्ड भए । त्यसपछि बागमतीका स्पिनरले लगातर विकेट पतन जारी राखे । ११ औं ओभरमा दिवान पुन खाता नखोली सूर्य तामाङबाट बोल्ड भए । १६ औं ओभरमा निश्चल रावलले विपिन आचार्यकै बलमा क्याच फिर्ता दिए । हिमांशु शाही ६ रन जोड्दै क्रिजन गुरुङको बलमा क्याच आउट भए ।

ADVERTISEMENT

२३ औं ओभरमा दिनेश अधिकारी खाता नखोल्दै रिजनको एल्बीडब्लु धरापमा परे । २३ रन जोडेका अर्जुन घर्ती २४ औं ओभरमा रिजनबाट एलबीडब्लु आउट भए । २५ औं ओभरमा राजेश खड्का ३ रन जोड्दै प्रतिस जिसीको बलमा बोल्ड भए । उनले यस प्रतियोगितामा कुल १३ विकेट हात पार्न सफल भए । यस जितले बागमती ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसाथ शीर्षस्थानमा छ । कर्णाली भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोड्दै सातौंमा छ । बागमतीले लगातार चौथो खेलमा जित हासिल गर्ने क्रममा मधेश, आर्मी, कोशी र कर्णालीलाई हराएको थियो । सुरुवाती दुई खेलमा भने पुलिस र एपिएफसँग पराजित भएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya