ज्योति माबिमा ४ कोठे भवनको शिलान्यास

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१८ मा रहेको ज्योति माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) को ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुने भवनको बुधवार उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी हुन् । चालु आर्थिक बर्षको बजेटमा समाबेस रहेको बिद्यालय भवनको निर्माणका लागि करिब १ करोड रुपियाँ लाग्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै नगर प्रमुख लामाले शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगर लागिरहेको बताइन् । उनले शैक्षिक सुधारका लागि उपमहानगरले नयाँ कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिइन् । आगामि आर्थिक बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउँने तयारीमा उपमहानगर रहेको भन्दै बिद्यार्थिलाई गुणस्तरीय शिक्षा दिने काममा अभिभाबक र शिक्षकको भूमिका महत्वपुण हुने बताइन् ।

ADVERTISEMENT

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिलकुमार बानियाँ, बिद्यालयका प्रधानाध्यापक जयराम थापा सहित स्थानिय संघ सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya