सरस्वती पूजाको दिन सांस्कृतिक नृत्य प्रतियोगिता, टिम हामी समूह प्रथम

हेटौंडा, विगत झैँ यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस महाविद्यालयले सरस्वती पूजाको दिन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

ADVERTISEMENT

१९ वटा समूहले सहभागिता जनाएको प्रतियोगितामा टिम हामी समूह प्रथम भएको छ । प्रतियोगितामा टिम नेपाली समूह द्वितीय, टिम ब्लोससम्स समूह तृतीय, साइनिङ गल्र्सको समूह चौथो हुन सफल भयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो भएकालाई क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरेको थियो । प्रतियोगितामा प्रथम भएको टिमले जोरा नाच, दोस्रो भएको टिमले पूर्वको माया पश्चिमलाई भन्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा रियो छमछमीका कोरियोग्राफी सुमन सागर जंग केसी र विवेक मोक्तानले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya