पृथक रिमाललाई ‘सिङ्गीङ स्टार’ को उपाधी

हेटौंडा, हेटौंडा एकेडेमी सिङ्गीङ स्टारको उपाधी पृथक रिमालले जित्न सफल भएका छन् । हेटौंडा ११ मा रहेको हेटौंडा एकेडेमी आवासिय विद्यालयको रजत जयन्तीको अवसरमा विहीबार भएको सिङ्गीङ स्टारको उपाधी रिमालले चुमेका हुन् । फाइनल राउण्डमा १० जना प्रतिस्पर्धीलाई पछि पार्दै रिमालले उपाधी चुमेका हुन् ।

ADVERTISEMENT

प्रतियोगितामा रोशना विष्ट दोस्रो र कृतज्ञ सापकोटा तेस्रो हुन सफल भए । प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका राष्ट्रिय गायक आनन्द कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडाका गायक कृष्ण गोपाल सिंहले निर्णायकको भूमिका निर्वाह गरेका थिए । हेटौंडा एकेडेमी विद्यालयमै अध्ययनरत विद्यार्थीहरुको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको सुमार्गीले बताए । कार्यक्रममा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले बुधबारबाट विद्यालयको प्राङ्गणमा विभिन्न किसिमका पुस्तकहरु प्रदर्शनीमा राखिएको छ ।

ADVERTISEMENT

प्रदर्शनीमा विद्यार्थीहरूले पुस्तक पढ्नुका साथै आफूलाई मनपर्ने पुस्तकहरु पनि खरिद गरेका थिए । विद्यालयका संरक्षक अजेयराज सुमार्गी, व्यवस्थापन सदस्य अंकिता सुमार्गीलगायतको आतिथ्यता रहेको थियो । विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ४ गते हेटौंडा एकेडेमी डान्सिङ आइडल कार्यक्रम हुनेछ । नेपालको चर्चित मोडेल तथा नृत्यांगना रुबिना अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya