कैलाश गाउँपालिकामा कक्षा ८ को परीक्षा शुरू

हेटौंडा, कैलाश गाउँपालिकामा बुधबारबाट आधारभूत तह कक्षा ८ को परीक्षा शुरू भएको छ ।

ADVERTISEMENT

बुधबार भएको अङ्ग्रेजी विषयको परीक्षामा ८ जना विद्यार्थी अनुपस्थित भएका गाउँपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र अधिकारीले जानकारी दिए ।

कक्षा ८ को परीक्षाको लागि ३ सय ६ जना विद्यार्थीले फर्म भरेकोमा पहिलो दिनको परीक्षामा २९८ जना विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएको उनले बताए । परीक्षाको लागि कैलाश गाउँपालिकाले १० वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya