गाँजासहित २ जना पक्राउ

हेटौंडा, मकवानपुरे प्रहरीले बिहीबार विहान करिब पौने ८ बजे करिब ११ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकमा सवारीसाधन चेक गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको वा. ४ ख ५९३७ नम्बर यात्रुबाहक बसका यात्री सर्लाहीको बलरा नपा वडा–६ बस्ने वर्ष २१ का सुजितकुमार सहनी र वर्ष २० का सरोजकुमार सहनीलाई नियन्त्रणमा दिएएको छ ।

उनीहरुलाई शंका लागेर खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा ११ किलो १ सय ग्राम लागुऔषध गाँजा फेला परेको हो । उक्त लागुऔषध गाँजासहित सहनीद्वयलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya