नवोदयमा ‘म्याथ कार्निभल’

हेटौंडा, हेटौंडा- ४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयले गणित शिक्षा परियोजना अन्तर्गत सोमबार म्याथ कार्निभल कार्यक्रमको आयोजना गरेको छ ।

ADVERTISEMENT

गणित ‘सिक्दै रमाउँदै वा रमाउँदै सिक्दै’ गरिने जीवनपर्यन्त प्रयोगमा आउने शिक्षा भएकोले कक्षा २ का विद्यार्थीलाई खर्च र आम्दानी, व्यापारी र उपभोक्ताबीचको भूमिका निर्वाहको बारेमा प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको कक्षा २ का गणित शिक्षिका रेजिना सिकारी सुनुवारले बताइन् ।

विद्यालयको प्रांगणमा भएको कार्यक्रममा कक्षा २ मा अध्ययनरत विद्यार्थीहरूले खाना, खेल, अनुहार पेन्टस्, कस्मेटिक र स्टेशनरी सामग्रीहरुको स्टल समेत राखेको कक्षा २ मा अध्यापन गराउने शिक्षिका अनुसा वाइवाले जानकारी दिइन् । कक्षा २ का विद्यार्थीलाई लक्षित गरी आयोजना भएको कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गरेको कक्षा २ की गणित शिक्षिका रोशनी कार्कीले बताइन् ।

ADVERTISEMENT

नवोदय विद्यालयले पाठ्यक्रम अनुरुप क्रियाकलापमा आधारित शिक्षण सिकाइ गराउँदै आएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार परियोजना सञ्चालन गरेको बताइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya