नमूना प्रगति सहकारी संस्थामा २७ दशमलव ५६ प्रतिशत तरलता

हेटौंडा, हेटौंडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तरलता २७ दशमलव ५६ प्रतिशत रहेको छ । संस्थाको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।

ADVERTISEMENT

चैत मसान्तसम्म संस्थाको शयेर पुँजी २ करोड ८३ लाख ४६ हजार ३ सय रहेको छ भने कुल बचत/निक्षेपमा ३० करोड ८ लाख ५३ हजार ६ सय २१ रुपैयाँ रहेको छ ।

संस्थाको जगेडा कोष २ करोड ७३ लाख ५ हजार ६ सय २५ रुपैयाँ रहेको छ । संस्थाको लगानीमा रहेको कर्जा २९ करोड ६८ लाख १ हजार २९ रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

चैत मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३९ करोड ५३ लाख ६६ हजार भन्दा बढी रहेको छ । संस्थामा २ हजार ५ सय ८८ जना शेयर सदस्य आबद्ध छन् भने ८५६ जना कुल ऋणी सदस्य रहेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya