प्राविधिक र व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेश सरकारले व्यवहारिक र प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार हेटौंडामा राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री जमरकट्टेलले उच्च शिक्षालाई वाग्मती प्रदेश सरकारले नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको बताए ।

ADVERTISEMENT

अहिलेको शिक्षा सैद्धान्तिक भएकोले बेराजगारी बढेको, पलायनको स्थिति आएको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘वाग्मती प्रदेश सरकारले माध्यमिक शिक्षा नीति र उच्च शिक्षा नीति नयाँ ढंगले बनाएको छ । माध्यमिक तहका विद्यालय ग्रामीण क्षेत्र लक्षित गरी “एक वडा, एक आवासीय विद्यालय” बनाउने नीति लिएका छौं । उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउछौ ।’

शुक्रबारबाट मकवानपुर बहुमुखी क्याम्पसको आयोजनमा ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण’ विषयक दुई दिने राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । सामुदायिक, आङ्गिक र निजी गरी करिब सय सामुदायिक क्याम्पसका करिब ३ सय प्राध्यापकहरू सहभागी रहेको कार्यक्रममा उच्च शिक्षाको चुनौती र दिगोपनबारे बहस हुनेछ ।

ADVERTISEMENT

कार्यक्रमका बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रा डा हिरण्य रत्न बज्राचार्य, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम लगायतले पछिल्लो समय नेपालको उच्च शिक्षाको क्षेत्रमा देखिएको समस्या, नेपाली विद्यार्थीको विदेश पलायनको समस्या र अबको रणनीतिबारे मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya