बागमती प्रदेशसभाका ज्येष्ठ सदस्यले लिए शपथ

हेटौंडा/बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथग्रहण गरेका छन्।बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार उनलाई शपथग्रहण गराएका हुन्। उनको उमेर ७२ वर्ष रहेको छ। उनको जन्म विसं २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

ADVERTISEMENT

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन्। सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन्।

बुधबार शपथग्रहण गरेका ढुंगाले भोलि बिहीबार प्रदेशसभाका नवनिर्वाचित अरु सांसदलाई शपथग्रहण गराउने छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेशको ज्येष्ठ सदस्यले सभाका अन्य सदस्यलाई शपथग्रहण गराउने छन्। अन्य सांसदहरूको शपथग्रहण प्रदेशसभा सचिवालयमा हुनेछ।

ADVERTISEMENT

पुस १७ गतेको लागि संसद बैठक आह्वान भइसकेको छ। उक्त अधिवेशनको अध्यक्षता ज्येष्ठ सदस्य ढुंगानाले गर्नेछन्। प्रदेशसभाको उक्त अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचनको कार्यक्रम तय गर्नेछ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya