शिक्षकलाई व्याकरण तथा शिक्षण सम्बन्धि तालिम

हेटौंडा, नेपाली भाषा शिक्षक समिति हेटौंडा उपमहानगरपालिका कार्यसमितिको आयोजनामा शुक्रबार हेटौंडाभित्र रहेका संस्थागत तथा निजी विद्यालयका शिक्षकका लागि एकदिने कार्यशाला सञ्चालन गरेको छ । शिक्षकहरुलाई व्याकरण तथा विधागत शिक्षण सिकाई सम्बन्धि कार्यशालाको आयोजना गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्रशिक्षकद्वय ध्रुव भुजेल र केशव सञ्जेलले सहजीकरण गरेका थिए । कार्यशालामा ४५ विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । नेपाली भाषा शिक्षक समिति उपमहानगर अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी शिक्षकहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका थिए । कथा, कविता कसरी शिक्षण गराउने भन्ने विषयमा समेत ज्ञान बढेको सहभागीको भनाई रहेको थियो ।

आगामी दिनमा पनि नेपाली विषयसँग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आगामी दिनमा पनि निरन्तरता दिँदै जाने अध्यक्ष आचार्यले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya