श्रीमानले गरे श्रीमतीको हत्या

हेटौंडा, हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् ।

ADVERTISEMENT

हेटौंडा-५  भित्र चिसापानीमा ६२ बर्षीय केशव भण्डारीले श्रीमती ५६ बर्षीय अम्बिका भण्डारीको हत्या गरि आत्महत्या गरेका हुन् । श्रीमतिको  धारिलो घरेलु हतियारले हत्या गरि उनले झुन्डिएर आत्महत्या गरेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सोको प्रहरी टोली अहिले घटनास्थलमा रहेको र अनुसन्धान भइरहेको जनाइएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya