साउन २४ गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

हेटौंडा, हेटौंडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी साउन २४ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको सहकारीको व्यवस्थापक बद्रीप्रसाद भण्डारीले जानकारी दिए । साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको शिर्षक आर्थिक समृद्धिमा सहकारीको भूमिका विषयक रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको लागि नाम दर्ता गराउने अन्तिम मिति साउन २२ गते रहेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya