सत्मार्ग अनलाइन
-
प्रदेश समाचार
गौतम बुद्ध रंगशाला निर्माणका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गर्ने
हेटौंडा, बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ…
Read More » -
मुख्य समाचार
कार्यकारिणी उपाध्यक्षमा तिमल्सिनाको उम्मेदवारी घोषणा
हेटौंडा, हेटौंडा जेसीज वर्ष सन् २०२५ को कार्यकारिणी उपाध्यक्ष पदका लागि सञ्जिव तिमल्सिना ९सुदिप० ले उम्मेदवारी घोषणा गरेका छन् ।…
Read More » -
मुख्य समाचार
महिला क्रिकेट उत्सवको उपाधी हेटौंडा एकेडेमीलाई
हेटौंडा, महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित महिला क्रिकेट उत्सवको उपाधी हेटौंडा एकेडेमी आवासिय माध्यमिक विद्यालयले जितेको छ । बुधबार…
Read More » -
मुख्य समाचार
जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा सन्तोषको उम्मेदवारी घोषणा
हेटौंडा, जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा युवा व्यवसायी सन्तोष पराजुलीले उम्मेदवारी दिने भएका छन् । सन् २०१९ मा जेसीज सदस्य प्राप्त…
Read More » -
मुख्य समाचार
पालुङ बहुउद्देश्यीयको २५ औं साधारणसभा सम्पन्न
हेटौंडा, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको…
Read More » -
मुख्य समाचार
जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम बिजयी, महासचिवमा हेटौंडाका विकेशलाल मनोनित
हेटौंडा, नेपाल जेसीज बर्ष २०२५ को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की बिजयी भएका छन्…
Read More » -
मुख्य समाचार
आधामारलाई कृषि एम्बुलेन्स हस्तान्तरण
हेटौंडा, किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको…
Read More » -
प्रदेश समाचार
पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा
हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोडेर अघि बढाउन जरुरी रहेको बताएका छन् । प्रतिफल आउने…
Read More » -
मुख्य समाचार
पुष १६ गते कांग्रेस मकवानपुरले मेलमिलाप कार्यक्रम गर्ने
हेटौंडा, नेपाली कांग्रेस मकवानपुरले पुष १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसर पारेर मेलमिलाप कार्यक्रमको आयोजना गर्ने भएको छ ।कांग्रेस…
Read More » -
मुख्य समाचार
युवा तथा खेलकुद मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा
हेटौंडा, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति…
Read More »